१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।
बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।