कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौं, जेठ ४- नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ५ गते (बुधबार) बस्ने भएको छ।

संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २ः३० बजे बैठक बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। बैठकमा उपस्थितिका लागि कार्यालयले आज संसदीय दलका सदस्यहरुका लागि सूचना प्रकाशित गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*