१९ वर्षीया तिलक बोहरा वडा कमिटी सचीवमा निर्वाचित
डोटि। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा देशभरका स्थानीय तहमा वडा तथा नगर अधिवेशन गरिरहेको छ ।
यसै शिलशिलामा डोटि जिल्ला पुर्विचौकी गाउपालिका डोटिको पुर्विचौकी गाउपालिका वडा न. ३ मा १९ वर्षीया युवा वडा कमिटी सचीवमा निर्वाचित भएका छन । डोटीको पुर्विचौकी गाउपालिका वडा नगरपालिकाको भर्खरै सम्पन्न अधिवेशनबाट पुर्विचौकी गैरागाउ ३ का २० वर्षीया तिलक बोहरा वडा कमिटी सचीवमा निर्वाचित भएका हुन् ।
प्लस टूको अध्ययन सकेक बोहरा अहिले HM पढिरहेका छन ! रहेकै बेला भएको अधिवेशनबाट वडा कमिटी सचिबमा चयन भएकका हुन् । उनले आफू युवा पुस्ताको आवश्यकताका लागि राजनीतिक सम्भावना र सोच बोकेर राजनीतिमा प्रवेश गरेको बताएका छन ।


























