मनहरी १ मा काँग्रेस विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसका शिव प्रसाद खनाल विजयी भएका हुन । उनले १ हजार ९७ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।

त्यस्तै वड सदस्यहरुमा नेपाली काँग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएकाछन ।

उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*