माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी पदाधिकारीको बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*