काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतको भनाइ छ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*