संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री पुगे शीतल निवास

काठमाडौं । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*