भारतीय स्वास्थ्यमन्त्री त्रिपाठी र राजदूत क्वत्राबीच भेटवार्ता

काठमाडौं, पुस १६ । भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेका छन्।

बिहीबार स्वास्थय मन्त्रालयमा पुगेर मन्त्री त्रिपाठीलाई उनले बधाई दिएका हुन्। यस अघि मन्त्री त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*