कांग्रेस बैठक एक साता सर्‍यो

२४ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारेको छ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ र भोलि शनिबार एकसाथ ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*