मन्त्री पद नदिँदा मेरो विरोध गर्ने बढे – प्रधानमन्त्री ओली

२५ पुस काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (ओली समूहंं) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् ।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘पिलो निचोरेर वजन कम नहुने’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*