अनेम संघको केन्द्रिय सदस्यमा मकवानपुरका दुईजना मनोनीत

माघ ३,हेटौंडा । अखिल नेपाल महिला (अनेम) संघको केन्द्रिय सदस्यमा मकवानपुरका दुईजना मनोनित हुनुभएको छ । मकवानपुरबाट अनेम संघकी जिल्ला अध्यक्ष पार्बती राना र उपाध्यक्ष मेनुका दाहाल केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।

काठमाण्डौमा आज सम्पन्न अखिल नेपाल महिला संघ केन्द्रिय समितिको दोस्रो बैठकबाट मकवानपुर जिल्ला अध्यक्ष राना र उपाध्यक्ष दाहाल केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*