काठमाडौंको रविभवनको अपार्टमेन्टमा आगलागी

माघ ५,काठमाडौँ– काठमाडौंको रविभवनस्थित एक अपार्टमेन्टमा सोमबार दिउँसो आगलागी भएको छ।

कसरी आगलागी भयो भन्ने बारे कारण भने खुल्न सकेको छैन । स्थानीय प्रहरी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिने प्रयास भएको बताइएको छ ।

प्रहरीले घटनाको छानविन गर्ने जनाएको छ । यद्यपि आगलागीबाट कति क्षति भयो भन्ने विवरण खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*