प्रधान न्यायाधीशले १० मिनेट समय सीमा तोकेपछि वकिल असन्तुष्ट

९ माघ,काठमाडौं – प्रतिनिधिसभा विघटनविरूद्ध संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।

संवैधानिक इजलासमा आइतवारदेखि भएको सुनुवाइमा आज दोस्रो नम्बरमा बहस गर्न उत्रिएका अधिवक्तालाई प्रधान न्यायाधीशले १० मिनेट समय तोकेपछि उनी असन्तुष्ट बनेका छन्।

बहसको दास्रो नम्बरमा आएका अधिवक्ता कोपिलप्रसाद अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० मिनेट तोकेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफू नाम लेखाउन मात्र नआएको भन्दै प्रतिक्रिया दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*