बकैयामा बस दुर्घटना ३० जना घाइते

माघ १६, हेटौंडा – पूर्वी मकवानपुरको बकैया–४, छतिवनमा यात्रु बाहक बस दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएकाछन् ।

बकैया कै धियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस छतिवनमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाइएको छ । घटनाको थप ववरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*