प्रतिनिधिसभा विघटनविरुद्ध सरकारी पक्षको बहस आज पनि

माघ २१, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ।

सोमबारदेखि सरकारी पक्षका वकिलहरुले सरकारको पक्षमा बहस गरिरहेका छन्। अहिले वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*