हेटौंडा मेनरोडमा मेयर महतका छोरामाथि हातपात

२२ माघ, हेटौंडा । हेटौंडाका मेयर हरिबहादुर महतका छोरारूपक महतमाथि बन्दकर्ताले हातपात गरेका छन् ।

बन्दकर्तासंग हेटौंडा मेनरोडमा विवाद हुँदा उनीमाथि हातपात भएको हो । बन्दकर्ताले अर्का एकजनामाथि पनि कुटपिट गरेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।बन्दकर्ताले उनी सवार मोटरसाइकल समेत तोडफोड गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*