म विरुद्धको प्रस्ताव फेल हुन्छ – मुख्यमन्त्री डोरमणि पौडेल

मकवानपुर, माघ २६– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फेल हुने बताउनुभएको छ ।

पौडेलले प्रस्तावको विरुद्धमा आफूसँग स्पष्ट बहुमत रहेको दाबी गर्नुभयो । वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट प्रशारण हुने नेशलन गोल्ड टेलिभिजनसँग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले प्रस्तावलाई सानदार पराजय गरिने बताउनुभएको छ ।

अष्टलक्ष्मि शाक्यले संसदीय दलमा हार बेहोर्नुभएको कारण आफू विरुद्ध कुण्ठा पोख्नुभएको उहाँको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*