रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस् –कमल थापा

माघ २९– राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनले अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न पनि आग्रह गरेका छन् ।‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्वीटरमा भनेका छन् ।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*