केन्द्रीय समिति बैठक अघि कोइराला–पौडेल समूहको छुट्टै बैठक बस्दै

फागुन ५, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि कोइराला – पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ ।

केही समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला – पौडेल समूहको छुट्टै बैठक बस्न लागेको हो । दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आवश्यक छलफल गर्न भन्दै बैठक बस्न लागेको कोइराला – पौडेल समूह निकट एक केन्द्रीय सदस्यले बताएका छन् ।

महाधिवेशनको मिति नजिकिदासम्म महाधिवेशन नभएपछि आजको केन्द्रीय समितिले मिति तोक्ने बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*