प्रदेश स्तरीय वक्तृत्वकलामा प्रथम अल्सा लामा
मकवानपुर, फागुन ६ – श्री महेन्द्र मा.वि भीमफेदी , मा अध्ययनरत विद्यार्थी अल्सा लामा शैशब मञ्च नेपाल द्दारा आयोजित बागमती प्रदेश स्तरीय वक्तृत्वकलामा प्रथम स्थानमा बिजयि हुन सफल भएकी छिन्।
यसै गरि गत माहमा शैशब मञ्च द्दारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता मा पनि प्रथम स्थानमा रहेकी थिइन्।
बागमती प्रदेशमा सहभागिता विद्यालय बाट उत्कृष्ट हुदै मकवानपुर थाहा नगरपालिका र ईमाडोल ललितपुर लाइ पछाडि पार्दै उक्त स्थानमा बिजयि हुन सफल भएकी थिइन्।
























