तीन दिनअघि कोरोना खोप लगाएका कांग्रेस नेताको दाहाल निधन

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।

‘‘एक महिनाअघि उहाँ कोरना संक्रमित हुनु भएको थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाउनु भएको थियो’’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘‘आज अचानक स्वास्थ्यमा समस्या आएपछि अचानक उहाँको निधन भएको छ ।’’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*