सुनको मूल्यमा वृद्धि, तोलाको कति

हेटौंडा, फागुन ९ – आइतबार सुनको मूल्य ८ सयले बढेको छ । शुक्रबार प्रतितोला ८८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोलामा ८७ हजार ७५० मा कारोबार भएकाको थियो भने आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*