हेटौंडामा २ वटा सुमो ठोकिदा ११ जना घाइते

फागुन ११, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा विहान दुईवटा सुमो एक आपसमा ठोक्किएको छ । यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*