प्रचण्ड– नेपाल समूह मकवानपुरको अध्यक्षमा सिग्देल

फागुन ११, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो।

यो संगै प्रचण्ड–नेपाल समूहको मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन्।

सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*