अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च जाँदै

फागुन १६, काठमाडौं। नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । उनी आइतबार ११ बजे सर्वोच्च पुग्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*