ताप्लेजुङमा भीषण आगलागी, कम्तीमा ४० घर पसल खरानी
फागुन १८, काठमाडौं। ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ। हालसम्म कम्तीमा ४० वटा घर र पसल नस्ट भएको छ।
आगालागी नियन्त्रणको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।काठमाडौं। ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ। हालसम्म कम्तीमा ४० वटा घर र पसल नस्ट भएको छ।
आगालागी नियन्त्रणको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० बालनरसिंह राणाले बताए।
























