शुक्रवार कांग्रेस संसदीय दलको बैठक

हेटौंडा, फागुन १९-  नेपाली कांग्रेस संसदीय दलको बैठक आगामी शुक्रवार बस्ने भएको छ ।

प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते शुरू हुने भएपछि कांग्रेसले फागुन २१ गते शुक्रवार संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलको बैठक शुक्रवार दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*