सभामुख सापकोटालाई दाहाल–नेपालले भेटे

फागुन २३, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्। नेकपा दाहाल९नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि सभामुखलाई भेटेको संसद सचवालयले जनकारी गराएको छ। सभामुखसँगको भेटमा छलफल भएको विषयमा भने खुलाईको छैन् ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार ४ बजे बस्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*