टिपर दुर्घटनाबाट भिमफेदीको विनोदको मृत्यु

चैत ३, हेटौंडा । टिपर दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंबर २ घर भएका २५ वर्षीय विनोद बल रहेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा टिपर दुर्घटना हुँदा बलको ज्यान गएको हो । आइतवार राति मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गर्दा राति ९ बजे दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*