टाउको काटिएको अवस्थामा भेटियो शव

हेटौंडा , चैत १२ – सर्लाहीको मलगंवा नगरपालिका-१० मा टाउको काटिएको अवस्थामा शव फेला परेको छ।

खेतमा फलिएको अवस्थामा आज (बिहीबार) भेटिएको सो शव ३० वर्षीय सुशील रायको भएको सर्लाही प्रहरीले जनाएको छ। रायको टाउको र शरीर ६० मिटर दूरीमा बरामद भएको प्रहरीको भनाइ छ।

त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*