मकवानपुरका ११ वर्षीय सुमितले गरे आत्महत्या

चैत १७, हेटौंडा । मकवानपुरमा गएराति घरमा कोहि नभएको अवस्थामा ११ वर्षीय बालकले आत्महत्या गरेका छन् ।

मकवानपुरकोको ईन्द्रसरोबर गाउँपालिका १ को बर्चमार्टका ११ वर्षीय सुमित विष्टले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

गएराति आफ्नै घरको तल्लो तलाको दलिनमा नाईनलको डोरीले झुण्डीयर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

हाल घटना स्थलमा प्रहरी पुगिसकेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*