सुनको भाउ घट्यो, तोलामा कति ? 

चैत १७, काठमाण्डौ – सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ ।

यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*