भोली प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने
काठमाडौं, चैत ३१ – प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्।
सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।
‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
























