माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

बैशाख ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

सोमवार स्थगित भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गरिने उनको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*