लायन्स क्लब अफ नारायणी मलको अध्यक्षमा पराजुली

बैशाख ८, हेटौंडा – लायन्स क्लब अफ हेटौंडा नारायणी मलको अध्यक्षमा सन्तोष पराजुली चयन भएका छ्न । हेटौंडामा सम्पन्न क्लबको बैठकले बर्ष २०२१/०२२ को लागि पराजुलीलाई अध्यक्ष पदमा सर्वसम्मतले निर्णय गरेको हो । पराजुली गत बर्षका प्रथम उपाध्यक्ष हुन ।

क्लबको फर्स्ट भिपीमा पर्वतराज बर्तौला,सेकेण्ड भिपिमा डा.आशिष सुवेदी,सचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा जीवन कोइरालालाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*