बैशाख ९,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि वार्ता हुने भएको छ ।
काठमाडौंमा २ बजेपछि वार्ता हुन लागेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
यसअघि बुधबार बेलुका पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो ।