मकवानपुरको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय

बैशाख १३,हेटौंडा । कामेरोना संक्रमण बढे संगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उक्त निर्णय गरेको हो । बैठकले मकवानपुर भित्रको सबै स्थानीय तहको विद्यालय,कलेज,टुयसन सेन्टर बन्द गर्ने निर्णय गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*