बैशाख १७, हेटौंडा । मकवानपुर जिल्लामा आज थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हिजो र आज गरिएको परिषणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वाब दिएका मध्यमा ४४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।