देशवासीका नाममा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन

बैशाख २०, काठमाडौं। प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो ३ः ३० बजे सम्बोन गर्न लागेका हुन्। समसामयिक राजनीतिक विषय र कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने बताइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*