एमाले स्थायी कमिटी बैठक बस्दै

बैशाख २३, काठमाण्डौं – नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*