राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे ओली

बैशाख २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुग्नुभएको छ । ।

बालुवाटारमा बोलाइएको नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिनासाथ प्रधनमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएकोे हो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओली शितलनिवास पुग्नु भएको स्रोतले बतायो । संसदबाट विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*