बैशाख २७, हेटौंडा- प्रतिनिधिसभाको बैठक शुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक शुरु भएको हो । विश्वासको मत लिने सम्बन्धी सबै प्रक्रिया आजै सकिने भएको छ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *