विश्वासको मत मागे प्रधानमन्त्री ओलीले

बैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

कुनै दलले नदिने निर्णय गरेको पनि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन सक्नुहुन्छ सभामुख महोदय उनले भने ।

यहि सदनको बलले आफू प्रधानमन्त्रीमा नै रहिरहने पनि उनले बताए । बाहिरका हल्ला–खल्ला बेग्लै भएको भन्दै उनले आफूमाथि कसैले अविश्वास नगरेको जिकिर पनि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*