प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

हेटौंडा, बैशाख २७-  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लागेका ओलीले आजै साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

मन्त्रिपरषिद्को नियमित बैठक भएपनि ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला सो बैठक अर्थपूर्ण रुपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*