देउवा निवासमा पुगे प्रचण्डसहित माओवादी शीर्ष नेताहरुको टोली

बैशाख ३१, हेटौंडा – माओवादी नेताहरुको टोली शुक्रबार बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठ पुगेको हो।

प्रचण्डसहित माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, ओनसरी घर्ती लगायत देउवा निवासमा छन्। श्रोतका अनुसार देउवा निवासमा जसपाका नेता उपेन्द्र यादव पनि पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*