हेटौंडामा थप २ संक्रमितको मृत्यु

जेठ १०,हेटौंडा । मकवानपुरमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा – १३ की ६१ वर्षीया महिला र थाहा-३ का ७५ वर्षीय रपुरुष रहेका छन् ।

दुबैजनाको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*