मकवानपुरमा थप १९९ जनाले जिते कोरोना

जेठ १३, हेटौंडा । मकवानपुरमा आज थप १ सय ९९ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लाभर होम आइसोलेसनबाट १ सय ८२ र आइसोलेसनबाट १८ गरी थप १ सय ९९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ६ सय ८१ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*