जेठ १४, हेटौंडा । मकवानपुरमा आज पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जेठ १३ गते संगलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षणमा थप १ सय २१ जनामा संक्रमण देखिएको हो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *