कोरोनाको कारण हेटौंडामा थप एक पुरुषको मृत्यु

जेठ १५, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१ का ७६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*