आज मन्त्रीपरिषद बैठक बस्दै

जेठ १७,काठमाडौँ – मन्त्रीपरिषद बैठक सोमबार बेलुका बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ५ बजेका लागि बैठक बोलाएका हुन्। सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*